...
विश्व

चिनियाँ दबाबको कारण श्रीलंकामा आर्थिक चुनौती
कोलम्बो । आर्थिक समस्या, रणनीतिक गतिशीलता र क्षेत्रीय प्रभावको बहुआयामिक समस्या हाल श्रीलंकामा देखापरेको छ। टापु राष्ट्रले बढ्दो ऋणको सामना गरिरहेको छ र यस क्षेत्रमा चीनको बढ्दो उपस्थिति र प्रभावलाई सामना गरिरहेको डेली मिररले उल्लेख गरेको छ। श्रीलंकाको कुल बाह्य ऋण ५० अर्ब अमेरिकी डलर नाघेको छ, जसको ठूलो हिस्सा, ...

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्
सिड्नी । जासुसी गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन् । उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनर्मिलन भएको छ । ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभी...

चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा
बेइजिङ । चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् । हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले २ लाख युआन अर्थात् २७ हजार अमेरिकी डलर जरिवानासमेत तिराएका छन् । झेङझोउ सहरको जिन्सुई जिल्लास्थित जातीय ...

अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति
इस्लामावाद । पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो मुलुकमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई देश छाड्नका लागि आगामी नोभेम्बर १ सम्मको अल्टिमे...

रियल इस्टेटमा सुधार नआए चीनको अर्थतन्त्रलाई संकटमा पर्ने आइएमएफको चेतावनी
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको रियल इस्टेट उद्योगमा विश्वास पुनःस्थापित आवश्यक भएको बताएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई खतरामा पार्ने रियल इस्टेट सङ्कटको भारलाई मध्यनजर गर्दै आइएमएफले मङ्गलबार चीनको आर्थिक वृद्धिको पूर्वानुमानमा संशोधन गरेको थियो। कोषको मौद्रिक तथा पूँजी बजार विभागका न...

फिलिपिन्सद्वारा आफ्ना मछुवाहरुलाई चीन नियन्त्रित स्थानमा उपस्थिति कायम राख्न आग्रह
मनिला । फिलिपिन्स कोस्ट गार्डले देशका माछा मार्नेहरूलाई विवादित स्कारबोरो शोल र दक्षिण चीन सागरमा अन्य साइटहरूमा काम गरिरहन आग्रह गरेको छ। फिलिपिन्सका जहाजहरू निरन्तर उपस्थिति कायम गर्न असमर्थ भए पनि तर देशको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्र माछा मार्नेहरूको अधिकारको रक्षा गर्न प्रतिबद्ध छन्। ‘हामी बाजो डि मासि...

दक्षिण एसियामा चिनियाँ प्रचारतन्त्रको बढ्दो प्रभाव
एजेन्सी । सन् २०१५ मा जनमुक्ति सेनाद्वारा सञ्चालित दैनिक पत्रिकाको कार्यालय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङले दर्शक र पाठक भएको ठाउँसम्म प्रचार सामग्री पुर्याउन निर्देशन दिएका थिए । सन् २०१२ मा राष्ट्रपति सी सत्तामा आएदेखि चिनियाँ सञ्चार माध्यममा सरकारको नियन्त्रण अझ बढेर गएको छ । चीनको राज्य सञ्चालित ...

रुसी राष्ट्रपति पुटिनले फेरि गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ
नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । रुसका राष्ट्रपतिले आर्थिक सुरक्षा सम्बन्धी एक कार्यक्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी निकै बुद्धिमान व्यक्ति भएको बताएका हुन् । राष्ट्रपति पुटिनले भारत र रुसबीच रहेको सम्बन्धको पनि प्रशं...

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त
बेइजिङ । चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी)बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ । यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय स...
- 1
- 2
- 3
- …
- 42
- Next Page »