ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण, १९ जनाको मृत्यु

शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताएका छन्। 'हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैत...

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

१९ फागुन, काठमाडौं । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिंदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ मह...

सरकारद्वारा ११ देशका राजदूत फिर्ता

प्रधानमन्त्रीको भ्रमणअघि भारतका लागि राजदूतलाई पनि सरकारले फिर्ता बोलायो सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

चीनको २१ सैन्य विमान र ६ नौसेना जहाज ताइवानमा प्रवेश

ताइपेइ । चीन र ताइवान बिचको तनाव थप बढेको छ। हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन्, जसले चीन र ताइवान बिच थप विवाद बढाउने देखिएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिवार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् । ताइवान एमडीका अनुसार २१ वटा पिपुल्स लिबरेसन ...

सुरु भयो अन्तरदेशीय अनलाइन कारोबार, अब भारतीय पर्यटकले फोनपे क्यूआरमा भुक्तानी गर्नसक्ने

काठमाडौं । भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुरुप बुधबारदेखि यो सुविधा प्रारम्भ भएको हो । यसअन्तर्गत भारतमा भिम यूपीआई ((BHIM) र फोनपे (PhonePe) भुक्तानी सेवाप्रदाय...

नेपालकी परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेकाे छ : एस जयशंकर

काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएकाे छ । आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन दिल्ली पुगेकी लम्साल र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएकाे हाे । लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेकाे जयशंकरले बताएका छन् । उनले भेटमा द्विपक्षीय सम्बन...

नरेन्द्र मोदी भन्छन् – सन् २०३५ सम्ममा अन्तरिक्षमा भारतको आफ्नो स्टेसन हुनेछ

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने बताएका छन् । तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस कार्यले अन्तरिक्षको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताए । भारतीय अ...

नेपालबाट तस्करी भएको ४५ लाखको चिनियाँ भेप दिल्लीमा बरामद

भारत । भारतको नोएडास्थित कोतवाली सेक्टर–३९ प्रहरीले चीनबाट नेपाल हुँदै तस्करी भएको ई–सिगरेट (भेप) बरामद गरेको छ । भारतीय प्रहरीले शनिबार सेक्टर ४१–४२ कटानबाट तस्कर गिरोहका दुई जनालाई पक्राउ गरेको हो । भारतमा भेप प्रतिबन्धित छ । पक्राउ परेकाहरु खातिमा (उत्तराखण्ड) निवासी अहमद रफी र तस्लीम रहेको प्रहरीले जनाएको छ । उन...

चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाज रोकिनु पर्दैन : ताइवान

ताइपेई । ताइवाने चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाजहरु रोकिनु नपर्ने घोषणा गरेको छ । हालै चिनियाँ तटरक्षक जहाज र ताइवानी जहाजबीच मुठभेडको अवस्था आएसँगै ताइवानले यस्तो घोषणा गरेको हो । ताइवानको समुद्र मामिला परिषदमन्त्री क्वान बि लिङले ताइवानी जहाजहरु चिनियाँ तटरक्षक जहाजसामु रोकिनु आवश्यक नरहेको जनाएकी हुन् । यसअ...