काठमाडौं । चीनले ताइवान पुनर्एकीकरणमा सैनिक बल गर्न सक्ने चेतावनी दिएको छ । साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार चीनले ताइवानसँगको पुनर्एकीकरण प्रक्रियामा बल प्रयोग गर्ने अधिकारलाई बिल्कुलै नत्याग्ने कुरो रक्षामन्त्री ली साङ्फुले बिहीबार भनेका हुन् । साथै रक्षा मन्त्रालयले टापुमा विदेशी हस्तक्षेप विरुद्ध चेतावनी दिँदै ...

