काठमाडाैं । नेपालका परराष्ट्रमन्त्री एनपी साउँद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बगंलादेशमा भेटवार्ता भएकाे छ । परराष्ट्रमन्त्री साउँदले पाएकाे नयाँ जिम्मेवारीलाइ लिएर भारतीय विदेशमन्त्री जयशंकरले बधाइ समेत दिनुभयाे । दुवै जनाबीच निरन्तर विस्तार भइरहेको साझेदारीमा थप चरणहरूबारे छलफल भयाे । साथै उर्जा, कनेक्...

