राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष माननीय रवि लामिछाने पाँच दिने भारत भ्रमणमा रहेका छन् । उनीलाई भारतिय जनता पार्टीका अध्यक्ष नितिन नविनले भारत भ्रमणको निमन्त्रणा दिएका थिए । आज दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा भव्य स्वागत गरेका छन तर भारतको प्रधानमन्त्री नरेन्द्र मादीसँगको भेट निश्चित नभए पनि शुत...

