टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकाकाे धम्की

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटकले अमेरिकी सरकारले आफ्ना चिनियाँ मालिकहरूलाई कम्पनीको शेयर बेच्न भनेको अन्यथा अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने बताएको दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन्। अमेरिकाले लामो समयदे...

पोर्चुगलले फाइभजीमा चिनियाँ आपूर्तिकर्ताहरूलाई प्रतिबन्ध लगाउँदै

काठमाडौं । पोर्चुगलको साइबरसेक्युरिटी काउन्सिल सीएसएससीले एउटा प्रस्ताव जारी गरेको छ जसले टेलिकम अपरेटरहरूलाई उनीहरूको उच्च-स्पीड फाइभजी मोबाइल नेटवर्कहरू साथै फोरजी प्लेटफर्महरूमा चिनियाँ उपकरणहरू प्रयोग गर्नबाट औपचारिक रूपमा प्रतिबन्ध लगाउन सक्छ जुन नयाँ प्रविधिमा आधारित छ। सीएसएससी प्रधानमन्त्रीको परामर्शदाता निक...

‘ताइवान ‘स्ट्रेट’ हुँदै अगाडि बढ्यो चिनियाँ विमानवाहक पानीजहाज’

ताइपेई । शान्डोङ विमानवाहकसहित तीन चिनियाँ पानीजहाज शनिबार ताइवान ‘स्ट्रेट’ हुँदै पार भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । ‘शान्डोङ विमानवाहकको नेतृत्वमा तीन जहाजको फ्लोटिला आज दिउँसोतिर ताइवान स्ट्रेट हुँदै मध्यरेखाको पश्चिममा उत्तरतर्फ लागेको छ’, मन्त्रालयले जनाएको छ ।...

उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारको मृत्यु

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शङ्कास्पद आतिशबाजीको नमुना सङ्कलन गरेर परीक्षण गरिरहेका थि...

चिनियाँ ह्याकरको समूहद्वारा अमेरिकी नेटवर्कहरूमा जासुसी

एजेन्सी । चिनियाँ ह्याकरहरूले अमेरिकी महत्वपूर्ण पूर्वाधारमा जासुसी गरिरहेको पश्चिमी गुप्तचरले जनाएको छ । दूरसञ्चारदेखि यातायात हब, पश्चिमी गुप्तचर एजेन्सी र माइक्रोसफ्ट लगायतले चिनियाँ ह्याकरहरूले अमेरिकी महत्वपूर्ण पूर्वाधारमा जासुसी गरिरहेको ठाेकुवा गरेकाे छ। जासुसीले गुआमको अमेरिकी टापु क्षेत्रलाई पनि निशाना ...

अन्तर्राष्टियस्तरमा चिनियाँ मुद्रा किन कमजोर हुँदैछ ?

एजेन्सी । सन् १९७० को दशकको उत्तरार्धमा देङ सियाओपिङले ‘सुधार युग’को सुरुवात गरेपछि चीनको मौसमी आर्थिक वृद्धिले चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी (आरएमबी) को अन्तर्राष्ट्रिय प्रयोगलाई प्रवर्द्धन गर्ने चाहना बढ्दै गयो। आरएमबी अन्तर्राष्ट्रियकरण एक दशकभन्दा लामो समयदेखि चिनियाँ मौद्रिक नीतिको मुख्य उद्देश्य रहेको छ र ...

पाकिस्तानमा आर्थिक संकट गहिरिएपछि कूटनीतिक कर्मचारीको तलब रोक्का

एजेन्सी । पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ। कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, विनापारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौधौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले...

चिनियाँ ऋणले दिएको पीडा खेप्दै दर्जनाै देश

एजेन्सी । वाह्य ऋणको भारका कारण दर्जनौँ गरिब मुलुकहरु आर्थिक अस्थीरता र पतनको अवस्थामा पुगेका छन् । श्रीलंका, केन्या, जाम्बिया, पाकिस्तान, लाओसजस्ता मुलुकले खासगरी चीनबाट प्राप्त अर्बौँ डलर ऋणका कारण अस्थीरताको चपेटामा परेका छन् । यी मुलुकले ऋण र ब्याज चुक्ता गर्नका लागि राजस्वको ठूलो परिमाण खर्च गर्नुपरिरहेको अवस्थ...

चीनमा काेराेनाकाे कहर : जुनमा आउने नयाँ लहरले साढे ६ कराेड मानिस संक्रमित हुने विज्ञकाे दाबी

बेइजिङ। चीनका श्वासप्रश्वास विज्ञ झोङ नानसानले जुनको अन्त्यसम्ममा कोरोना महामारीको लहर आउन सक्ने सम्भावना रहेकाे बताएका छन् । उहाँले हप्तामा ६ करोड ५० लाख संक्रमित हुनसक्ने दाबी समेत गरेका छन् । उनले कोरोना संक्रमण भाइरसको XBB भेरियन्टबाट बच्न चाँडै नै २ वटा नयाँ खोप बजारमा ल्याउने लक्ष्य रहेको पनि बताए । झोङले सोमब...

आर्थिक सहायताका लागि मित्रराष्ट्रको मुख ताक्दै पाकिस्तान

इस्लामावाद । आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्र...