काठमाडाैं । चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको चक्रपथअन्तर्गतको कलंकी-कोटेश्वर सडकखण्ड भत्काउन थालिएको छ। निर्माण सम्पन्न भएको ४ वर्षमै बेसमेन्ट बिग्रिएपछि भत्काएर फेरि बनाउन लागिएको हो। सडक विभागका अनुसार कलंकी-बल्खु खण्डमा ‘बेसमेन्ट फेलियर’ भएपछि सडक भत्काउन सुरु गरिएको हो। सडकमा कालोपत्रे भासिने, चर्किने र फु...

