श्रीमन नारायण उत्तरी छिमेकी चीनलाई नेपालमा भरपर्दो र सहयोगी मित्रराष्ट्रको संज्ञा दिनेहरु धेरै संख्यामा छन्। नेपालमा चिनियाँ पर्यटकलाई बढी संख्यामा भित्र्याउनुपर्छ भन्ने मान्यता पनि व्यापक छ। सायद त्यही भएर होला नयाँ-नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुका साथै केरुङ-काठमाडौं रेलमार्ग निर्माणको कुरा पनि व्यापक...
