‘सिल्क रोडस्टर’ नामक नयाँ कार्यक्रम लिएर नेपाल आयो चिनियाँ टोली

काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले ‘सिल्क रोडस्टर’ नामक नयाँ कार्यक्रम अघि सारेको छ। यो कार्यक्रम घोषणा भएपछि पहिलो पटक नेपालमा कार्यान्वयन गरिएको छ। बिहीबार भक्तपुरमा माओवादी केन्द्रका महासचिव देव गुरुङले कार्यक्रमको उद्घाटन गरे। जहाँ अन्य पार्टीका प्रतिनिधि पनि सहभागी थिए। कार्यक्रम...

नेपालीलाई म्यानमार पुर्‍याएर अवैध काममा लगाउँदै चिनियाँ

काठमाडाैं । नेपालीलाई म्यानमारमा पुर्‍याएर अवैध काममा लगाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। चीनको गान्सु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ४२ वर्षीय जोनसन भन्ने लियान ...

चार वर्षदेखि चीनले नाका बन्द गरेपछि पसलमा ताला लाएर आएका दार्चुलाबासीकाे अवस्था दयनिय

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ तिंकरका अमितसिंह तिंकरीले चार वर्षदेखि रोजगारी मात्र गुमाएका छैनन्, उनको पुस्तैनी व्यापारको रूपमा चलेको पसल सीमापारिको चिनियाँ स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट (पुरङ) मा अलपत्र परेको छ। कोभिड–१९ को महामारी शुरू भएपछि बजार र सीमा नाका एकसाथ बन्द हुँदा २०७६ चैतमा सामा...

उत्तरी नाकामा धमाधम व्यापारिक पूर्वाधार बनाउँदै चीन

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनले आफूसँग सीमा जोडिएका नेपाली भूभागमा धमाधम व्यापारिक पूर्वाधार बनाउने क्रमलाई तीव्रता दिएको छ । चीनले ४ अर्ब रुपैयाँ सहयोगमा सिन्धुपाल्चोकको तातोपानीपछि ३ अर्बको लागत सहयोगमा रसुवाको टिमुरेमा समेत सुख्खा बन्दरगाह निर्माण गरिरहेको छ । चीनले तातोपानी सुख्खा बन्दरगाह, मितेरी पुल र ६ क...

चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ

काठमाडाैं । चीनको हेपाहा प्रवृत्तिका कारण उत्तरी सीमानाका नेपाली हैरान छन्। सीमा सार्ने, दुर्व्यवहार गर्ने, नेपाली भुभागमा पनि जान–आउन नदिने गर्दा चीनियाँसँग उनीहरुको मन कुँढिएको छ। चीनसँग रिसाउनुका धेरै कारण छन्। पहिलो कारण चीनले सुरु गरेको अघोषित नाकावन्दी हो। चीनियाँ वजारमा गएर ब्यापार गर्ने स्थानीयलाई अहिले सीमा...

चिनियाँ कम्पनीहरूको नेपालमा साख गुम्दै

श्रीमननारायण विसं २०७२ सालमा मधेस केन्द्रित राजनीतिक दलहरूले नवनिर्मित संविधानप्रति असन्तुष्टि जनाउँदै सिमानाका केन्द्रित सडक आन्दोललाई लामो समयसम्म निरतन्रता दिँदा भारतसितको व्यापार प्रभावित भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यतिबेला देशका प्रधानमन्त्री थिए । भारतमाथिको व्यापारिक निर्भरतालाई कम गर्न उ...

के चिनियाँ ठेकेदारसामू सरकार निरीह भएको हो?

काठमाडाैं । एशियाली मापदण्डको राजमार्ग बनाउने गरी ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने भनिएको नारायणगढ-बुटवल खण्डको काम थपिएको एक वर्ष सकिन लाग्दा समेत एक तिहाइ हाराहारीमा मात्र हुन सकेको अधिकारीहरूले बताएका छन्। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बीबीसीसँग भने, "म निकै आशावादी भएर भन्दा काम सकिन अझै...

नेपाल–भारतबीच पञ्चेश्वरको डिपिआर बनाउन सहमति

पोखरा । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ । नेपाल–भारतबीच (गभर्निङ बडी) को पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने सहमति भएको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति...

भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिसाको म्याद सकिएपनि भारतमै बसिरहेका उनीहरुलाई उत्तर प्रदेशको ग्रेटर नोयडाबाट पक्राउ गरिएको हो । उनीहरु चिनियाँ फोन निर्माता कम्पनी ओप्पोमा कार्यरत रहेको बताइएको छ । उनीहरुको नाम डेङ चोनकोन र मेङ शौगुओ रहेको प्रहरीले जनाएको छ । उनीहरुको उम...

अहिलेसम्म तातोपानी नाका पूर्ण रूपमा किन सञ्चालनमा आएन ?

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विकासकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आज उद्घाटन गर्दै मन्त्री बस्नेतले उक्त नाका खुलाउन सरकारले चीनलाई आश्वस्त प...