दैलेखमा भारतको आर्थिक सहयोगमा निर्मित ४ वटा विद्यालय र क्याम्पस भवन उद्घाटन

काठमाडाैं । नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख रूपैयाँ आर्थिक सहयोगमा दैलेखमा निर्माण गरिएका तीनवटा विद्यालय भवनहरू र एकवटा क्याम्पस भवन उद्घाटन गरिएको छ। भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्त र...

भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठमा बनेको धर्मशाला उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथिगृह) को उद्घाटन गरेका हुन् । बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौड...

चिनियाँ राजदूतलाई देश निकालाकाे माग गर्दै काठमाडाैंमा प्रदर्शन

काठमाडाैं । काठमाडाैंमा चिनियाँ राजदूतलाई देश निकालाकाे माग गर्दै प्रदर्शन भएकाे छ । काठमाडाैंकाे माइतीघर मण्डलामा चिनियाँ राजदूत छन् सोङ्‌लाई देश निकालाकाे माग गर्दै प्रदर्शन भएकाे हाे । राष्ट्रिय एकता अभियानकाे अगुवाइमा भएकाे प्रदर्शनमा सहभागीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको पार्ट बताउने चिनियाँ राजद...

बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धन हो : राज्यमन्त्री सिर्पाली

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्मले नेपाल र भारतलाई सदियौंदेखि जोड्ने काम गरेको बताएकी छन् । उनले बौद्ध धर्मको इतिहास उल्लेख गर्दै दुई देशबीच बलियो कसीका रुपमा बौद्ध धर्म रहेको बताएकी हुन् । ‘आषाढ पूर्णिमा’ को अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्र...

‘आषाढ पूर्णिमा’को अवसरमा भारतीय दूतावासद्वारा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना

काठमाडौँ । भारतीय राजदूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । दूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावसस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्रीमती सुशीला स...

बीआरआईबारे चिनियाँ अधिकारीहरुको चासो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ अधिकारीहरुसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे छलफल भएको बताएका छन् । पाँच दिने चीन भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आर्थिक विकास र समृद्धिका लागि आर्थिक सहयोग वृद्धि ...

‘मिटर व्याजमा ऋण भिडाएर बनेको पोखरा विमानस्थल चीनले कब्जा गर्न सक्छ’

काठमाडौं । चीनले नेपाललाई बीआरआईको नाममा महँगोमा ऋण भिडाएर दु:ख दिने नियतको खुलासा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआईको परियोजना भनेर चीनले नेपाललाई चिढाएको छ । एमालेका नेता समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले चीनलाई सँगै ल्याएर पोखरा विमानस्थल बीआरआईको योजना भन्न लगाएको भनेर आलोचना ...

विदेशी श्रमिक कोटा रोक्का गरेपछि मलेसिया जानेको संख्या घट्यो

काठमाडौं । नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य भए पनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको छ । मलेसियाले न्यूनतम तलब बढाएपछि करिब ६ महिनाअघि त्यसतर्फ जानेको संख्या उच्च दरले बढेको थियो । तर, अहिले नेपालका लागि निर्धारण गरेको विदेशी श्रमिक कोटा रोक्का गरेपछि जाने श्रमिक संख्या घटेको हो । गत बैशाखमा ११ हजार...

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो। संगठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सिआइबीले पक्...

आज श्री एयरलाइन्सका सबै उडान स्थगित, प्राविधिक परीक्षण गरिने

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ...