काठमाडाैं । भारत सरकारको अनुदानमा सुर्खेतमा निर्माण भएकाे समुदायिक विद्यालयकाे आज उद्घाटन गरिएकाे छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, डीसीसी सुर्खेतका प्रमुख तथा भेरीगंगा नगरपालिकाका मेयर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको उद्घाटन ...

