काठमाडौं । शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा विद्यालयको नवनिर्मित भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशल, चन्द्रागिरि नगरपालिक...

