काठमाडाैं । मुगुसँग जाेडिएकाे उत्तरी नाका अहिले पनि चीनले खाेलेकाे छैन । काेराेना महामारीकाे बहानामा चीनले झन्डै ४ वर्षदेखि नाक्चेनाङ्ला नाका अहलेसम्म खाेलेकाे छैन । कोरोनाका कारण तिब्बत र मुगुको व्यापारिक साइनो टुटेको छ । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका निवासी दैनिक उपभोग्य सामान, खाद्यवस्तु,...
