समानुपातिक सांसदविरुद्ध परेको रिट संवैधानिक इजलासमा सुनुवाइ सुरु, मुद्दा हेर्दा हेर्दै

काठमाडौं– विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतको स‌ंवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले बुधबारबाट सुनुवाइ सुरु गरेको हो। स‌ंवैधानिक इजलासले यसलाई निरन्तर सुनुवाइ गर्ने पनि भएको छ। समानुपातिक सांसदहरुको...

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएकाले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाहरुलाई उक्त क्षेत...

महाधिवेशन तयारीको लागि भोलि जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं ९, फागुन । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो । विशेषगरी आगामी जेष्ठ...

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन्। जसमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको उक्त सम्झौतासँगै...

स्कुले किशोरीलाई साइकल : भ्रष्टाचारले अलपत्र पर्‍यो मधेश सरकारको लोकप्रिय कार्यक्रम

३ फागुन, जनकपुरधाम । कक्षा १२ मा अध्ययनरत धनुषाको बटेश्वर गाउँपालिका–१ सोनापुरकी पिंकीकुमारी महतो हरेक दिन ३ किलोमिटरको दुरी साइकलमा आउजाउ गर्छिन् । २०७६ मा कक्षा ८ मा पढिरहेकी पिंकीले मधेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल निःशुल्क पाएकी थिइन् । कक्षा ६ मा पुगेपछि पढ्न करिब २ किलोमिट...

छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र

छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्। त्यसमा पनि मधेस प्रदेशतिरका बाबुआमालाई झन् धेरै तनाव छ। त्यहाँका बाबुआमाले छोरीको बिहे गर्दैगर्दा सारा सम्पत्ति सकिन्छ। साथै बिहेमा दहेज (दाइजो) कम भयो भने छोरीको पुरै जिन्दगीमा ...

प्रेम दिवसमा ‘खैनीचुरोट छाड्ने कसम’

प्रेमिल जोडीले बुधबार रेष्टुरेन्ट र बगैंचाहरूमा गुलाब साटेर प्रेम दिवस मनाए। भौतिक रूपमा नजिक नहुने प्रेमीप्रेमिकाले सामाजिक सञ्जालमा प्रेम व्यक्त गरेर यो दिवस मनाए। काठमाडौंस्थित नेसनल कार्डियाक सेन्टरमा भने भिन्नै तरिकाले यो दिवस मनाइयो। त्यहाँ धूमपान गर्नेहरू जम्मा भए। उनीहरूले चिकित्सक ओममूर्ति अनिलसमक्ष अबदेखि ...

युद्धमा मारिएका नेपालीलाई सरकारी संयन्त्रमार्फत् क्षतिपूर्ति दिन रुस सहमत

काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । यसअघि रुसले पीडित परिवारलाई क्षतिपुर्ति दिने, तर उनका परिवार नै रुस जानुपर्ने भनेको थियो । त्यसबारे नेपाल सरकारले मस्कोस्थित दूतावासमार्फत् नेपाल...

व्यापारीको भेषमा करोडौँ ठग्ने गिरोह पक्राउ, महिलाको समेत प्रयोग

काठमाडौँ । व्यापारीको भेषमा विभिन्न बहाना बनाएर करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुमार थापासहित चार जनालाई पक्राउ गरेको हो । काभ्रेका थापा भक्तपुरको कमलविनायकबाट पक्राउ परेका हुन् । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्...

लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग

लुम्बिनी (मर्चवार) । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ । लुम्बिनी बचाउ सङ्घर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ ...