मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस

२५ जेठ, जनकपुरधाम । जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेश गरिएको छ । राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन् । सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजव...

सरकारद्वारा ११ देशका राजदूत फिर्ता

प्रधानमन्त्रीको भ्रमणअघि भारतका लागि राजदूतलाई पनि सरकारले फिर्ता बोलायो सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

महाधिवेशन रोक्नका लागि जसपा नेपालकै नेता पुगे सर्वोच्च र निर्वाचन आयोग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न महाधिवेशन रोक्न सो पार्टीका दुई जना केन्द्रीय सदस्य सर्वोच्च अदालत र निर्वाचन आयोग पुगेका छन् । केन्द्रीय सदस्यद्वय जनार्दनप्रसाद यादव र भीमबहादुर रायले सर्वोच्चमा रिट दायर गरेकोमा त्यसलाई दरपिठ गरिएको थियो । दरपिठपछि सो निवेदन सिधै बेञ्चमा गएपछि बेञ्चले कैफियत झि...

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

वीरगन्ज । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका २ मन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे । एकीकृत समाजवादीको तर्फबाट मन्त्री र...

खसहरुले दिए अशोक राईको पार्टीलाई साथ

समाजवादी खस संघ, नेपाल जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको अशोक राईको नेतृत्वको जनता समाजवादी पार्टीको भातृ संगठनमा रुपान्तरण भएको छ । खस संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उपेन्द्र यादवको एकल नेतृत्व, एक जातीय सोच, परिवारवाद,पार्टीको विधि विधान विपरित कार्य गरेको र आसन्न महाअधिवेशनमा समानुपातिक प्रतिनिधित...

प्रसूति अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने- समस्या समाधान गर्न प्रतिबद्ध छु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेक छन्। अनुगमनसँगै मन्त्री यादवले त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफलसमेत गरेका छन्। अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यका साथ मन्त्री यादवले अनुगमन ग...

नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी

काठमाडौँ — वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार गरेको कार्यक्रममा उनले वन जङ्गल संरक्षणमा महासङ्घको योगदान प्रशंसनीय रहेको उल्लेख गरे । वनमन्त्...

कीर्तिपुर मैदानमा बन्यो दुई सय ३६ रनको कीर्तिमानी स्कोर

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन बनेको छ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको छ । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्र...

सौगात मल्ल स्टारर ‘अगस्त्य’ लाई देशभरिका हलले दिए उच्च शो

शुक्रबारबाट सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘अगस्त्यः च्याप्टर १’ रिलिज हुँदैछ। रिलिजको तरखरमा रहेको यस फिल्मले नेपाली हलहरुमा उत्साहजनक शो पाएको छ। फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन्। सौरभ चौधरी निर्देशित यस फिल्मले देशैभरिका १ सय ११ हलबाट २ सय ५९ शो पाए...

दूधको भुक्तानी माग्दै किसानको प्रदर्शन

नवलपरासी पूर्व । नवलपरासी पूर्वका किसानहरू दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार उनीहरूले कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्धसमेत गरेका छन् किसानहरूले सडकमै दूध खन्याएर सरकारविरुद्ध आक्रोश पोखेका छन् । किसानहरूले 'मिल्क होलिडे' बन्द हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले...