भूमिसम्बन्धी अध्यादेश : कता गयो उपेन्द्र यादवको चट्टानी अडान ?

काठमाडौँ । भूमिसम्बन्धी बाहेक अन्य पाँच वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गराउने सहमति भए पनि सरकार र जनता समाजवादी पार्टी नेपालले आआफ्नो दाबी भने छाडेका छैनन् । जसपा नेपालका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवको चट्टानी अडानका कारण भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भएको प्रचार गरिरहेका छन् भन...

भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत

काठमाडौं । सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ । सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वट...

डा दीपेन्द्ररमण सिंह सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा दीपेन्द्ररमण सिंह नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन्। सरुवा रोग अस्पतालमा चिकित्सककबाट नै अध्यक्ष नियुक्त हुने व्यवस...

गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणाले भेटे प्रकृति लम्सालको परिवार

सण्डे खवर २०८१ काठमाडौं । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् । आज बुटवलको लम्सालको मामली घरमा उनीहरुले भेट गरेको बताइएको छ । मन्त्रीहरुले प्रकृतिका बुबा–आमासँग भेट गरेका हुन् । भेटमा उनीहरुले...

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

१९ फागुन, काठमाडौं । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिंदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ मह...

जसपाद्वारा मुक्कुमलुङमा भएको प्रहरी दमनको विराध

ताप्लेजुङ्ग, माघ १३ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा जनता समाजवादी पार्टीले एक विज्ञप्ति जारी गरी उत्त घटनाको भर्षना गरेके छ । प्रहरी दमनका कारण चार जना प्रदर्शनकारी र ४ जना प्रहरी घाइते भएका छन । सामान्य विरोधको क्रममा प्रहरीले अकस्मात गोली चलाउँदा यामबहादुर लिम्बू, सग...

हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल चयन

हेल्प नेपाल नेटवर्कको २५ औं रजत समाहरो भव्यताकासाथ सम्पन्न भएको छ । शनिवार काठमाण्डांैको सभागृहमा भएको उक्त्त भेला समाहरोले डिला खरेललाई हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय अध्यक्षमा चयन गरेको छ । प्रभाषी नेपालीहरुले परोपकारकालागि प्रत्यक महिना १ डलर जम्मा गर्ने गरि संचालनमा रहेको यो परोपकारी संस्थाले नेपालको ग...

केपीजी तपाईँलाई ताज कसले बनाइदियो ?विप्लव

काठमाडौँ । सर्वोच्च अदालतले माओवादी ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाएकोप्रति नेकपाका महासचिव विप्लवले आक्रोश पोखेका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायालयमाथि आक्रोश पोखेका हुन् । ...

नेपालीलाई पहिलोपटक देखियो ‘मंकीपक्स’

५ पुस, काठमाडौं । नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट बिहीबार (हिजो) मात्रै फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार शुक्रबार (आज) पुष्टि भएका व्यक्ति साउदीबाटै लक्षण लिएर आएका थिए । एयरपोर्टबाट उनी सिधै मेडिसिटी अस्पताल पुगेका थिए । तर त्यहाँबाट ...

लुम्बिनीमा चार वर्षसम्म थन्किएका विद्युतीय बसमा दानपेटिका राखेर सञ्चालन

५ पुस, बुटवल । कानुनी अड्चनका कारण चार वर्षसम्म लुम्बिनीमा थन्किएका विद्युतीय बस दानपेटिकाको सहारामा परीक्षण सञ्चालन सुरु गरिएको छ । बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन सुरु गरिएको छ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन...