उपेन्द्र यादव, चट्टानी अडानका एक्लो सिपाही

                                      –आत्माराम प्रसाद साह म पेसाले इन्जिनियर हुँ । मैले व्यवस्थापन पनि पढेको छु । बिस २०४६ देखि बिस २०५४ सम्म एउटा ‘फ्याक्ट्री’को व्यवस्थापन सम्हालेको थिएँ ।  जतिखेर उपेन्द्र यादवजीले मधेशी जनअधिकार फोरम स्थापना गर्नुभयो, त्यसबखत म ‘जिएम’ पदमा कार्यरत थिएँ । त्यो पद त्यागेर म...

हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले देशभर हडपिएका र कानुन विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लाग...

तराई-मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न : सांसद श्रेष्ठ

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताएका छन् । नेकपा एमालेको बुधबारको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठकले जनताका समसामयिक मुद्दामा संसद्मा अझ बढी रचनात्मक र प्रभावकारी भूमिका खेल्न न...

दूध बेचेको पैसा नपाउँदा किसान सडकमा, डीडीसीले अझै तिरेन १ अर्ब

काठमाडौं । चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन गरे । उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दैं किसानले दूध सडकमै पोखेर विरोध जनाए । चितवन जिल्ला दूध उत्पादक स...

गृहमन्त्रीको निर्देशन : ऋण लिएर तिर्दिन भन्नेहरुलाई निगरानीमा राख्नू

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दिन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले बिहीबार बाँकेको नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।...

सांसदहरुले प्रश्न उठाएपछि सरकारलाई बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए ...

संसदमा रास्वपाले सोध्यो– ‘बालकुमारी घटनाको प्रतिवेदन कहाँ छ ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको ३ दिन बितिसक्दा पनि कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ । उनले भने– ‘सरक...

कर बढाउने हल्लाले ‘ईभी’ को आयातमा वृद्धि

काठमाडौँ । नेपाली अटोमोबाइल बजार तीव्र गतिमा विद्युतीयकरणतर्फ दौडिएको छ । सवारी आयातमा सरकारी नीति पेट्रोलियम पदार्थबाट चल्ने सवारीको प्रतिस्थापन गर्न विद्युतीय गाडीमा सहुलियत दिएसँगै बजार ईभी (विद्युतीय सवारी) तर्फ आकर्षित भएको हो । फलतः छोटो समयमा नै नेपाली बजारमा विद्युतीय सवारीको माग र प्रयोगले फड्को मारेको छ । ...

बालुवाटारमा लघुवित्त पीडितहरुको प्रदर्शन

काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् । पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट ७ दिन हिँडेर काठमाडौं आएका थिए । क...

समानुपातिक सांसदविरुद्ध परेको रिट संवैधानिक इजलासमा सुनुवाइ सुरु, मुद्दा हेर्दा हेर्दै

काठमाडौं– विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतको स‌ंवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले बुधबारबाट सुनुवाइ सुरु गरेको हो। स‌ंवैधानिक इजलासले यसलाई निरन्तर सुनुवाइ गर्ने पनि भएको छ। समानुपातिक सांसदहरुको...