जसपाको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव “समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद”

जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक आज सुरु भएको छ । दुई दिनसम्म ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा जनता समाजवादी पार्टीको सङ्घीय परिषद् बैठक संचालन हुने छ । बैठकमा जसपा पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव "समाजवादको नेपाली बाटो : सङ्घीय समाजवाद"  पार्टीका  सङ्घीय परिषद अध्यक्ष राजेन्द्...

ट्रम्पसँग मोदीको वार्ता– आतंकवादी आक्रमणलाई सिधै युद्धका रुपमा लिइनुपर्छ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार कुराकानी भएको छ। टेलिफोनमा करिब ३५ मिनेट भएको कुराकानीमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेसन सिन्दुर र आंतकबादका विषयमा कुरा गरेका थिए। विदेश सचिव विक्रम मिश्रीले फोनवार्ताकाबारेमा जानकारी दिँदै ट्रम्पलाई मोदील...

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र ...

हड्तालको अवज्ञा गर्दै सडकमा निस्किन थाले गाडी

काठमाडौं । व्यवसायीको हड्ताललाई अवज्ञा गर्दै सडकमा सार्वजनिक सवारी चलाउन थालिएको छ । आज काठमाडौंको विभिन्न रुटमा गाडी चलाइएको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले काठमाडौंमा आज केही सार्वजनिक यातायात सञ्चालन भइरहेको बताए । उनले भने, ‘आज मयुर यातायात, चन्द्रागिरी यातायात, थ...

आज पनि चलेनन् सार्वजनिक सवारी साधन, खाली खाली देखिए सडक

काठमाडौँ । मंगलबार पनि सार्वजनिक सवारी साधन नचल्दा काठमाडौं उपत्यकाका सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरिका अनुसार मंगलबार केही गाडीहरु छिटफुट रुपमा चलेका छन् । उनले भने, 'हिजोको तुलनामा आज केही गाडीहरु चले...

नेपालमा राजसंस्था फर्किएला भनेर सोधेपछि deepseek र chatgpt ले के भन्छन ?

Deepseek ले चाहिँ यस्तो भन्छ  नेपालमा राजसंस्था फर्काउने विषय अत्यन्तै जटिल र राजनीतिक रूपले संवेदनशील छ। यसको सम्भावना विभिन्न कारकहरूमा निर्भर गर्दछ, जस्तै: १. वर्तमान राजनीतिक अवस्था नेपालले २००८ मा राजतन्त्र उन्मूलन गरी संघीय गणतन्त्र घोषणा गर्यो। हालको संविधान (२०७२) ले गणतन्त्रलाई अन्तिम रूप दिएको छ, र ...

आईपीएलको पहिलो क्वालिफायरमा आज, शीर्ष पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै

इण्डियन प्रिमियर लिलग (आईपीएल) को पहिलो क्वालिफायरमा आज बिहीबार शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लुरु भिड्दैछन्। मुल्लानपुरस्थित महाराजा याधावृन्दा सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्...

आलमविरुद्ध प्रशस्त प्रमाण छन्, उच्चको फैसलाविरुद्ध सर्वोच्च जान्छौँ: सरकारी वकिल

हत्या अभियोगमा जन्मकैद भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने सरकारी वकिलले बताएका छन्। उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले आलमलाई सफाइ दिँदा उनका विरुद्धमा कुनै वष्तुनिष्ठ प्रमाण नरहेको र वम विष्फोटको घटना नै भएको यकिन नरहेको ...

एमाले र राजावादीको प्रदर्शन केन्द्रित काठमाडौंमा सुरक्षा व्यवस्था कडा

काठमाडौं– नेकपा एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ । बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।...

आईपिएल : मुम्बईलाई पराजित गर्दै पंजाब क्वालिफायर प्रवेश

जयपुर । प्रियांश आर्य र जोस इंग्लिसको अर्धशतकमा पन्जाब किंग्स सोमबार मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायर १ मा पुगेको छ । प्लेअफमा पुगिसकेका यी दुई टोलीबीचको खेलमा पन्जाब बाजी मार्दै उपाधि दौडतर्फ अग्रसर भएको हो । आर्य र इंग्लिसले दोस्रो विकेटमा ५९ बलमा १ सय ९ रनको...