पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण

३१ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर) परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई बोलाएको हो । प्राधिकरणले १८५९ मेगावाटका आरओआर आ...

भारत-पाकिस्तान द्वन्द्वको प्रभाव – अन्तर्राष्ट्रिय उडान प्रभावित, पर्यटक ह्वात्तै घटे

भारत पाकिस्तान झडपको अर्को मुख्य असर नेपालको पर्यटनमा पर्ने चिन्ता पर्यटन व्यवसायीहरूले गरेका छन्। "अहिले नै भारतबाट आउने पर्यटकहरू कैयौँले बुकिङ रद्द गर्न थालिसकेका छन्," नेपाल असोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्सकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले भनिन्। उनका अनुसार युद्धका त्रासका कारण मानिसहरू बाहिरफ...

राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको चलखेल स्वीकार्य छैन- नेवाः समुदाय

१४ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको नेवाः समुदायले संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी भएका गतिविधिलाई प्रतिगामी भन्दै त्यस्ताे चलखेल स्वीकार्य नहुने स्पष्ट पारेको छ । नेवाः समुदायका अगुवाहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रह...

आले जी पोखराबाट राजीनामा दिनुस्, म भैरहवाबाट दिन्छु ।’-लेखा समितिमा योगेश भट्टराई भने

हालसम्म उक्त समितिमा ११६ वटा उजुरी प्राप्त भएका छन् । त्यसमध्ये १०० वटा उजुरीको स्क्रिनिङ गरिएको छ । समितिको सदस्य एवं नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा बनेको उपसमितिले उक्त उजुरीमध्ये पनि ४८ वटा उजुरी छानबिनका लागि योग्य रहेको र बाँकी योग्य नभएको ठहर गरिसकेको छ । यसरी योग्य ठानिएका उजुरीलाई कसरी छानबि...

ऊर्जामन्त्रीलाई सर्वोच्चको झट्का, कुलमानले काटेको बिल हेर्न बनाएको समितिविरुद्ध अन्तरिम आदेश

काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर २ गते बनाएको विज्ञहरूको कार्यदललाई तत्काल काम अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । ऊर्जामन्त्री दीपक खड्काले मिश्र नेतृत्वमा कानुनविपरित उक्त कार्यदल बनाएको भन्दै अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटम...

ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण, १९ जनाको मृत्यु

शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताएका छन्। 'हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैत...

डा टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदबहाली

काठमाडौं- डा टंक बाराकोटीले पदबहाली स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा पदबहाली भएका छन्। तीन दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए। डा बाराकोटीले शुक्रबार बिहान महानिर्देशकको पत्र बुझेर पदबहाली गर्न पुगेका हुन्। डा ...

पूर्वविशिष्टको सुविधासम्बन्धी बेथिति रोक्न कानुनी प्रबन्ध गरौं : कांग्रेस महामन्त्री थापा

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् । स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ । ‘पहिले पहिले विदेशमा उपचार गरेक...

विद्युत् महसुल घटाउन गठित समितिको वैधताको परीक्षण हुँदै, व्यापारी र बिचौलियाको चलखेलमा!

डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल घटाउने निहित उद्देश्यसहित ऊर्जा मन्त्रालयले गठन गरेको जाँचबुझ समितिविरुद्धको रिटमा अन्तरिम आदेश हुने कि नहुने भन्ने छिनोफानो आइतबार आउन लागेपछि व्यवसायी एवं बिचौलियाहरूको दौडधुप सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी रहेको २२ अर्ब रुपैयाँ कुनै पनि हालतमा नतिर्ने पक...

भूमिसम्बन्धी अध्यादेश : कता गयो उपेन्द्र यादवको चट्टानी अडान ?

काठमाडौँ । भूमिसम्बन्धी बाहेक अन्य पाँच वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गराउने सहमति भए पनि सरकार र जनता समाजवादी पार्टी नेपालले आआफ्नो दाबी भने छाडेका छैनन् । जसपा नेपालका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवको चट्टानी अडानका कारण भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भएको प्रचार गरिरहेका छन् भन...