प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडाैं | माघ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौं शिखर सम्मेलनमा सहभागी भएर उनी आइतबार बिहान स्वदेश फर्किएका हुन्। नामको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। उक्त सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले...

चीनले दिएकाे काेराेना खाेप किन इँटाभट्टामा पाेल्ने तयारी गर्दैछ सरकार ?

सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले को...

कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

४ माघ, काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख बोलाएर सुरक्षास्थित बारे छलफल गरेका छन् । बिहीबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, ...

जसपाले मनायो ‘मधेश दिवस’

बालकुमारी ललिपुर । जनता समाजवादी पार्टी, नेपाल आवद्ध बौद्धिक पेशाकर्मी महासघंले ‘प्रथम स्वाभिमान दिवस’ मनाएको छ । बुधवार जसपा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको थियो । २०७९/१०/०३ गते प्रदेश नं.२ लाई ‘मधेश प्रदेश’ नामकरण गरेको मितिमा नै ‘मधेश दिवस’ आयोजना गरेको हो । कार्याक्रमका प्रमुख अथिति जसपा कार्य...

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेपछि राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् । प्रधानमन्त्री प्रचण्ड युगान्डाको राजधानी कम्पालामा ...

इन्जिनियरिङ पढाइ हुने भवन नै जीर्ण

ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन कार्यालय छ । वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राण...

सत्तागठबन्धनका तर्फबाट सरकारलाई उपेन्द्र यादवका ५३ बुँदे सुझाव

२७ मंसिर, काठमाडौं । सत्तागठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेबारी दिएक...

फरार सांसद काेइरी निलम्बित

काठमाडाैं । हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद पदबाट निलम्बनमा परेका छन् । प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख देवराज घिमिरले कोइरीलाई निलम्बन गर्नुभएको हो । प्रतिनिधिसभा नियावलीको नियम २४८ (३) बमोजिम कोइरीलाई निलम्बन गरिएको हो । प्रतिनिधि सभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय स...

मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडाैं । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित स...

डा महावीरको समर्थनमा पोखरा राप्रपा र रास्वपाको संयुक्त धर्ना

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् । डा पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश...