काठमाडौं । नेविसंघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले प्रदर्शन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेका खाँणलाई निलम्बन गर्न माग गरेको हो। नेविसंघले ‘सभा...

