काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान महाधिवेशन आगामी असार ९–११ हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र तथा निष्पक्षरूपमा छानबिन गर...


