पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको दौडधुप– मनोजकुमार शर्मा लामिछानेलाई प्रधानन्यायाधीश बनाउने कसरतमा

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश तथा संवैधानिक निकायमा पदाधिकारी रिक्त रहेका बेला परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाअघि बढाउन संवैधानिक परिषद्को बैठक आह्व...

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका ...

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्याद...

पशुपति गौशाला धर्मशालाको जग्गा अन्ततः पशुपति क्षेत्र विकास कोषको पूर्ण स्वामित्वमा आएको छ।

काठमाडौं : काठमाडौंको गौशलामा रहेको पशुपति गौशाला धर्मशालाको जग्गा अन्ततः पशुपति क्षेत्र विकास कोषको पूर्ण स्वामित्वमा आएको छ। काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत पाटनले समेत सदर गरेसँगै करिब २५ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको सो धर्मशालाको जग्गा खाली गर्नुपर्ने कानुनी बाटो खुलेको हो। ...

ट्रेड युनियन र विद्यार्थीको संगठन हटाएर, शिक्षाको गुणस्तर र सेवामा चुस्तता ल्याउन खोजेको – प्रधानमन्त्री शाहा

धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास...

बालेन सरकार भू-राजनीतिक र आन्तरिक यी कारणले अफ्ट्यारो पर्दै गएका छन्

 शासन व्यवस्था सुदृढ पार्न चालेका कदमको केही प्रतिपादक हुने खतरा पनि भएका छन् । अध्यादेशबाट झण्डै १३०० जनाको जागिर गएको छ । त्यसले सेवामा पार्ने असर र फरी नियुत्तिको प्रकृयाले बालेनलाई असर पार्न सक्छ । संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ मा सरकारले चाहेको बैठक र निर्णयमा बहुमतिय प्रकृया र राष्ट्रपतिले ब...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय– –परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने । –भारतसँग जी टू ...

जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु

जनता समाजवादी पार्टीको   पाचौं  केन्द्रीय समितिको बैठक आजबाट ललितपुरको कुपण्डोल मा सुरु भएको छ। बैठक पार्टीका अध्यक्ष अशोककुमार राई को अध्यक्षतामा बसिरहेको हो। दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिने तथा सांगठनिक सुदृढीकरण अभियान, प्रशिक्षण कार्यक्रम लगायतका विषयमा ...

श्रमिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई CSTU अध्यक्ष अर्जुन लम्सालको चेतावनी

काठमाडौं — १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासङ्घ (CSTU) का अध्यक्ष अर्जुन लम्सालले श्रमिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन्। श्रमिक दिवसका अवसरमा जारी शुभकामना तथा वक्तव्यमा अध्यक्ष लम्सालले देश–विदेशमा कार्यरत सम्पूर्ण श्रमिकप्रति शुभकामना व्य...

सरकारले स्टन्ट नगरोस्, संविधान पढोस्- सांसद दुलाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्सनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण सरकारलाई संविधान पढ्न पनि सुझाव दिए। 'सरकारले यो संविधान पढो...