चिनियाँ ठेकेदारको ट्रयापमा पोखरा-मुग्लिन र नारायणगढ- बुटवल सडक

काठमाडौं । चिनियाँ निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ- बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा गत बुधबार भौतिक पूर्वाधार तथा याताया...

चीन किन नेपालमा बीआरआई परियोजना चाहन्छ?

काठमाडाैं । गरिबीको रेखामुनि रहेका मानिसहरुको अवस्थालाई बदल्ने, समृद्धि र खुशी ल्याउने आशा देखाएको चीनको बेल्ट एन्ड रोड इनिसियटिभ परियोजनाले पछिल्लो समयमा गरिब मुलुकलाई थप संकटमा पुर्‍याउने काम गरिरहेको यथार्थका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले यसको पूर्ण समर्थनसहित कार्यक्रम अघि बढाउन योजना बनाउने बताएका छन् । उनले...

सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौँ बैठक

पोखरा । सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक यही आश्विन १८ गते पोखरामा सम्पन्न भयो । भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव श्र...

होटलबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु

काठमाडाैं । पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते बन्नुभएको थियो । लगत्तै उहाँलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । कास्कीका प्रहरी प्रवक्ता श्रवणक...

नेपालको भीसामा झुलाघाट नाकाबाट चिनियाँ महिलाले भारत जान खोजेपछि…

बैतडी । नेपाल भारत सीमा नाका भएर भारत जान खोजेकी एक चिनियाँ महिलालाई नाकाबाटै फिर्ता गरिएको छ । नेपालको मात्रै भीसा भएकी चिनियाँ महिलासंग भारत जाने भीसा नभएको बिषयमा जानकारी दिएपछि उनी आँफै नाकाबाट फर्केकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगश खत्रीले बताए । बिहीबार दिउँसो सीमा नाका झुलाघाट पुगेकी ती...

नेपाललाई ‘ऋणको गलपासो’ बन्यो ६ वटा चिनियाँ जहाज

काठमाडाैं । सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमलाई चीनसँग खरिद गरिएका ६ वटा चिनियाँ जहाज ‘गलपासो’ बनेको छ । निगमलाई नाफामा लैजाने योजनाअनुसार ९ वर्षअघि खरिद गरिएका ६ वटा चिनियाँ जहाज ( ४ वटा वाई-१२ र २ वटा एमए-६०) निगम घाटामा जानुको प्रमुख कारणमध्ये एक बनेको छ । अहिले यी ६ वटै जहाज थन्क्याएर राखिएको छ । ४ वटा वाई-...

भेपमार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई केही दिनअघि पक्राउ गरेको एक अधिकृतले बताए । चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर म...

कामै नलागेका चिनियाँ जहाज ‘ग्राउन्डेड’ हुँदा पनि वर्षिक ५० करोड खर्च

काठमाडौं । नेपालले चीनसँग खरिद गरिएको चिनियाँ जहाजका निम्ति वर्षेनी करिब ५० करोड रकम खर्च भइरहेको छ । ती जहाज तीन वर्षयता ‘ग्राउन्डेड’ छन् । नेपालले चीनसँग ‘जीटुजी’ (सरकार–सरकार) बीचको सम्झौतामा खरिद गरेको हो । नेपाल भित्रिएपछि खास उपयोग मात्र होेइन कि आम्दानीभन्दा अधिक खर्च हुन थालेपछि जहाज थन्क्याउनु परेको थियो । ‘प...

११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूबाट चिनियाँ नागरिक ६६ वर्षीय तासी दावा भनिने आगर लामालाई पक्राउ गरेको हो । लामाले सुन ल्याउन भूमिका निर्वाह गरेको पाइएपछि अनुसन्धानका लागि ...

चीनले बनाएको पोखरा विमानस्थलमा प्राविधिक समस्या देखिएपछि उडान अवरूद्ध

काठमाडाैं । चीनको ऋण सहयोगमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदै प्राविधिक समस्या देखिन थालेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले तामझामका साथ सुरूआत गरेको विमानस्थलको सोमबार रडार बिग्रिँदा काठमाडौंबाट उडेका दुई जहाज अवतरण नगरी फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...