मोरङ । मोरङ प्रहरीले चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेका छन् । विराटनगरबाट प्रहरीले चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको हो । सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल ...

