जसपा सप्तरीका सम्योजकमा सत्यनारायण यादव

जनता समाजवादी पार्टीले सत्यनारायण यादवको सम्योजकमा जिल्ला समिति घोषणा गरेको छ । राजविराजमा आयोजित जिल्ला कार्य समिति घोणण सभाले क्रमशः महिला समितिको सम्योजकमा अनुराधा साह र युवा सम्योजकमा शिवम यादव चयन गरेको छ । उक्त कार्यक्रम जसपा अध्यक्ष माननीय अशोक राईले उद्घाटन गर्नु भएको थियो । सह अध्यक्ष रेणु यादव , उपाध्यक...

उपेन्द्र यादव नै पार्टी विभाजनको मुख्य कारकः अशोक राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टी विभाजनका मुख्य कारक उपेन्द्र यादव नै भएको आरोप लगाएका छन् । जसपा प्रभास संगठन बेलायतको जुम मिटिङमा अध्यक्ष राईले भने –‘पार्टीलाई मुठ्ठीमा राखेर अधिनायक चरित्रले महाअधिवेशनको तारतम्य मिलाउदै लाने अभिष्टले गर्दा पार्टी फुट्नुको विकल्प नभएको बताए’ । उनीले भने – ‘मलाई व्यक...

जसपा सिरहा संयोजनकमाः दिपेन्द्र बरबरीया

साउन २२ गते बुधवार, सिरहाको मिर्चैयामा आयोजित प्रारम्भिक जिल्ला भेलले जनता समाजवादी पार्टीको जिल्ला संयोजकमा दिपेन्द्र बरबरीया सहित २१ सदस्य समिति चयन गरेको छ । जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले निर्णय गरे अनुसार पार्टीका सवै तहका समितिहरुलाई रुपान्तरण र पुनः गठन भाद्र महिना भित्र गरि सक्ने भएक...

जसपाको ७ वटै प्रदेशमा प्रषिक्षण, कोशीमा साउन १२ मा

जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टीले संगठन विस्तार तथा प्रषिक्षणलाई तिव्रता दिएको छ । जसपाले सातै प्रदेशमा प्रदेश समिति,राष्ट्रिय समिति,जिल्ला समितिका नेता कार्यक्रताहरुलाई प्रषिक्षण दिने भएको छ । साउन ०३ गते दलको कार्यालय सिंहदरबारमा पार्टीका केन्द्रीय पदाधिकारीहरुको छलफलपछि धरानम...

जसपाबाट यादव र साह पुनः ओली सरकारमा दाेहाेरिए

जनता समाजवादी पार्टीबाट नव नियुत्त मन्त्री द्वय मा.प्रदिप यादव र मा.नवलकिशोर साहले आज क्रमशः खानेपानी र महिला,वालवालिका तथा जेष्ठनागरिक मन्त्रीमा शपत तथा पदभार ग्रहण गरेका छन् । जनता समाजवादी पार्टीले ओली सरकारमा दुई मन्त्रालय पाउन सफल भएको हो । यस अगाडिको प्रचण्ड सरकारमा पनि जसपाबाट उनीहरु नै मन्त्री थिए । थोरै...

मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस र एमालेलाई कुन कुन ?

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्र...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताच्यूत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० ९२० अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका ल...

प्रायोजित समाचार प्रति निवर्तमान स्वास्थ्य मन्त्री प्रदिप यादवको सचिवालयकोआपत्ति

निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवविरुद्ध अनलाइन समाचार पोर्टल उकेरा डट कम मा प्रकाशित गरिएको समाचार प्रायोजित, झूटा र आधारहीन आरोपप्रति यादवको सचिवालयले गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ । मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले जारी गरिएको खण्डनमा लगाइएका आरोपहरू पूर्ण रूपमा झूटा, प्रायोज...

जनता समाजवादी पार्टीले प्रचण्डलाई मत नदिने

जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ । दलको कार्यालय सिंहदरबारमा २०८१/०३/२७ गते विहिवार भएको बैठकले उक्त निर्णय गरेको जानकारी प्रमुख सचेतक माननीय डा.विरेन्द्रकुमार महतोद्धारा जारी विज्ञप्तिमा भनिएको छ । ...

समाजवादी टे«ड युनियन महासंघ जसपामा रुपान्तरण

समाजवादी टे«ड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ । महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो । श्रमिक वर्गको हक अधिकारकोलागि जारी संघर्षलाई थप उचाईमा पुर्याउन र श्रमिक वर्गको अधिकार सुरक्षित एंव ग्यारेन्टी गर्न यस समाजवादी टे«ड युनियन महासंघ आपना सवै राष्ट्रिय घटक स...