कुनै बेला युरोप अमेरिकाको झल्लको दिने गरी नेपालको चिनारी बनेको काठमाडौंको पर्यटकिय ठाउँ ठमेल हिजो आज चिनीयाँको चंगुलमा परेर तस्करीको अड्डा बनेको छ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा चिनियाँ रेष्टुरेन्ट, होटल र व्यापारिक पसलहरूको संख्या पछिल्लो दशकमा तीव्र गतिमा बढेको छ । सुरक्षा निकाय, नेपाल प्रहरीको केन्द्...

