जयपुर । प्रियांश आर्य र जोस इंग्लिसको अर्धशतकमा पन्जाब किंग्स सोमबार मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायर १ मा पुगेको छ । प्लेअफमा पुगिसकेका यी दुई टोलीबीचको खेलमा पन्जाब बाजी मार्दै उपाधि दौडतर्फ अग्रसर भएको हो । आर्य र इंग्लिसले दोस्रो विकेटमा ५९ बलमा १ सय ९ रनको...

