काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४७।८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । २०७१ सालपछि पहिलो पटक पासरफेलसहितको नतिजा निकालिएको हो । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पासरफेल अङ्कित नगरी ग्रेडमात्र सार्...

