जनता समाजवादी पार्टीका महासचिव मो. ईश्तियाक राईले उपेन्द्र यादव सत्ता बाहिर रहदा मात्र मधेसको हक अधिकार खोज्ने सत्तामा रहदा बिर्सने गरेको आरोप लगाए । उपेन्द्र यादवको एकांकी व्यवहार अनि दम्म र निरंकुश शैलिकै कारण पार्टी फुटेको बताए । उपेन्द्र जी चुनावमा हार व्योहोरी पछि सवै नेता कार्यक्रताहरुलाई शंखा गरेर हेर्ने...
