बालेन सरकार भू-राजनीतिक र आन्तरिक यी कारणले अफ्ट्यारो पर्दै गएका छन्

 शासन व्यवस्था सुदृढ पार्न चालेका कदमको केही प्रतिपादक हुने खतरा पनि भएका छन् । अध्यादेशबाट झण्डै १३०० जनाको जागिर गएको छ । त्यसले सेवामा पार्ने असर र फरी नियुत्तिको प्रकृयाले बालेनलाई असर पार्न सक्छ । संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ मा सरकारले चाहेको बैठक र निर्णयमा बहुमतिय प्रकृया र राष्ट्रपतिले ब...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय– –परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने । –भारतसँग जी टू ...

जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु

जनता समाजवादी पार्टीको   पाचौं  केन्द्रीय समितिको बैठक आजबाट ललितपुरको कुपण्डोल मा सुरु भएको छ। बैठक पार्टीका अध्यक्ष अशोककुमार राई को अध्यक्षतामा बसिरहेको हो। दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिने तथा सांगठनिक सुदृढीकरण अभियान, प्रशिक्षण कार्यक्रम लगायतका विषयमा ...

श्रमिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई CSTU अध्यक्ष अर्जुन लम्सालको चेतावनी

काठमाडौं — १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासङ्घ (CSTU) का अध्यक्ष अर्जुन लम्सालले श्रमिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन्। श्रमिक दिवसका अवसरमा जारी शुभकामना तथा वक्तव्यमा अध्यक्ष लम्सालले देश–विदेशमा कार्यरत सम्पूर्ण श्रमिकप्रति शुभकामना व्य...

सरकारले स्टन्ट नगरोस्, संविधान पढोस्- सांसद दुलाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्सनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण सरकारलाई संविधान पढ्न पनि सुझाव दिए। 'सरकारले यो संविधान पढो...

चैत २५ गते ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको

काठमाडौं। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गते थुनामुक्त गर्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। काठमाडौं जिल्ला अद...

गोरखा २ मा लेखनाथ न्यौपाने ः ‘हरित र दिगो विकास’को नयाँ दृष्टिकोण लिएर चुनावी मैदानमा

नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखनाथ न्यौपाने गोरखा विकासको नयाँ दृष्टिकोण बोकेर चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका न्यौपाने राष्ट्रिय राजनीतिका एक चर्चित व्यक्तित्व हुन् । नेकपाको किल्लाको रुपमा रहेको गोर...

विश्वासको लहर, विकासको संकल्प, घरदैलोमा उम्मेदवार

महोत्तरी घरदैलो अभियानलाई तीव्रता दिँदै नेपाली कम्युनिस्ट पार्टी महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेलले दीर्घकालीन विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्ने बताएका छन्। बर्दिवास क्षेत्रका विभिन्न टोलबस्तीमा घर–घर पुग्दै उनले जनताका आधारभूत समस्या पहिचान गरी परिणाममुखी, गुणस्तरीय विकासमार्फत रोजगारी सिर्...

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

रुकुम पूर्व, २ फागुन नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुग्नु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गर्नु भएको हो । ...

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि हुने बताउँनुभएको छ । रुकुमको भूमे–२, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्ताले उठाएका मागहरू...