काठमाडौं ९, फागुन । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो । विशेषगरी आगामी जेष्ठ...


