प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताच्यूत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० ९२० अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका ल...

प्रायोजित समाचार प्रति निवर्तमान स्वास्थ्य मन्त्री प्रदिप यादवको सचिवालयकोआपत्ति

निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवविरुद्ध अनलाइन समाचार पोर्टल उकेरा डट कम मा प्रकाशित गरिएको समाचार प्रायोजित, झूटा र आधारहीन आरोपप्रति यादवको सचिवालयले गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ । मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले जारी गरिएको खण्डनमा लगाइएका आरोपहरू पूर्ण रूपमा झूटा, प्रायोज...

जनता समाजवादी पार्टीले प्रचण्डलाई मत नदिने

जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ । दलको कार्यालय सिंहदरबारमा २०८१/०३/२७ गते विहिवार भएको बैठकले उक्त निर्णय गरेको जानकारी प्रमुख सचेतक माननीय डा.विरेन्द्रकुमार महतोद्धारा जारी विज्ञप्तिमा भनिएको छ । ...

समाजवादी टे«ड युनियन महासंघ जसपामा रुपान्तरण

समाजवादी टे«ड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ । महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो । श्रमिक वर्गको हक अधिकारकोलागि जारी संघर्षलाई थप उचाईमा पुर्याउन र श्रमिक वर्गको अधिकार सुरक्षित एंव ग्यारेन्टी गर्न यस समाजवादी टे«ड युनियन महासंघ आपना सवै राष्ट्रिय घटक स...

जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

काठमाण्डु – जनता समाजवादी पार्टी ९जसपा० का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । स्वास्थ्य मन्त्री प्रदीप यादव र वन मन्त्री किशोर शाह सुडीले शुक्रबार राजीनामा बुझाएका छन् । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । यस्तै सरकारमा रहेका जसपाका मन्त्रीह...

जसपाले पदाधिकारी बैठक पछि सरकारवारे आजै निर्णय लिनेः महासचिव मो. ईश्तियाक राई

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रहने–नरहने विषयमा आज निर्णय गर्दै छ । आज दिउँसो बस्ने पदाधिकारीको बैठकले सरकारबारे निर्णय गर्ने जसपाका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘वर्तमान नयाँ गठबन्धनप्रति जसपा सकारात्मक छ तर त्यसको आधिकारिक निर्णय...

समाजवादी टे«ड युनियनको महासंघ पदाधिकारी बैठकको निर्णय–नयाँ पार्टी जसपामा रुपान्तरण हुने

काठमाण्डौं । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टीमा समाजवादी टे«ड युनियन महासंघले केन्द्रीय समिति लगाएत सम्पुर्ण समिति उत्त पार्टीमा रुपान्तरण हुने भएको छ । समाजवादी टे«ड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालले सण्डे खबरसंग छोटा कुरा गर्दै भने–‘श्रमिक वर्गमा यस रुपान्तरणले उर्जा थप...

उपेन्द्र यादव पार्टीका महासचिवका प्रत्यासी तथा तत्कालीन मधेश सरकार अर्थमन्त्रीसहित ५ जना झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचारी ठहर

जनता समाजदवादी पार्टी, नेपालका कार्यकारणी सदस्य तथा तत्कालीन मधेस सरकारको अर्थमन्त्री विजय यादव सहित ५ जना झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टचारी ठहर भएका छन् । उपेन्द्र यादवको जसपा, नेपालको हालै सम्पंन जनकपुर महाअधिवेशनमा महासचिवका प्रत्यासी रहेका यादव अध्यक्ष यादवका नजिकका प...

प्रचण्ड सरकारमा डा. सी.के राउतको उप–प्रधानमन्त्री तथा परराष्ट्र सहित ग्राण्ड इन्ट्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले आपनो मन्त्री मण्डल परिवर्तन गर्न लागेका छन् । प्रचण्ड सरकारमा डा. सी.के राउतको उप–प्रधानमन्त्री तथा परराष्ट्र सहित ग्राण्ड इन्ट्री हुने भएका छन् प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका सानादललाई सरकारमा सहभागी गराउने बारे एमाले अध्यक्ष ओली लगाएत गठबन्धन ...

के जनार्दन शर्माले माओवादी विभाजन गर्न लागेका हुन् ?

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ जेठमा पोखरामा आन्तरिक प्रशिक्षणमा पार्टी होइन, गुट बनाउँदा समस्या आएको भन्दै आक्रोश पोखे । गुट बनाउने मात्र हाेइन्, उनले पार्टी नै फुटाउने सोच्नेहरूको हालत मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवको जस्तो हुने चेतावनीसमेत दिन भ्याए । प्रचण्डकाे संकेत प...