जनता समाजदवादी पार्टी, नेपालका कार्यकारणी सदस्य तथा तत्कालीन मधेस सरकारको अर्थमन्त्री विजय यादव सहित ५ जना झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टचारी ठहर भएका छन् । उपेन्द्र यादवको जसपा, नेपालको हालै सम्पंन जनकपुर महाअधिवेशनमा महासचिवका प्रत्यासी रहेका यादव अध्यक्ष यादवका नजिकका प...


