मुख्यमन्त्रीहरूले गरे संघीय मन्त्रीको आलोचना, मागे रिपोर्ट कार्ड २५ माघ, काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारका मन्त्रीहरु र कर्मचारीको चर्को आलोचना गरेका छन् । संघीयता कार्यान्वयनमा संघीय मन्त्रीहरु उदासीन भएका र मन्त्रालयहरुले गर्नुपर्ने काममा तत्परता नदेखाएका उनीहरुले आरोप लगाए । बिहीबार सिंहद...

