कर्मचारी नै कानुन निर्माणका बाधक:पृथ्वीसुब्बा गुरुङ

१८ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कानून निर्माणको प्रक्रिया माथि नै प्रश्न उठाएका छन् । विधेयक कर्मचारीले बनाउने र उनीहरुले बनाएको ड्राफ्ट नतिजाउन्मुख नभइ प्रक्रियाउन्मुख हुने गरेको र यो मूल समस्याको रुपमा देखा परेको उनको भनाइ छ । ‘हाम्रो विधेयक निर्माणको जुन विधि र प्रक्रिया छ । यसम...

जसपाको झापा जिल्ला समिति अध्यक्षमा दिपेनबाला

जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई धर्म गुरागाई र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ् लिम्ब...

जसपाको कार्यकारिणी समितिकाे बैठक भोलि बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । भोलि (मङ्सिर २५ गते) सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो । आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुद...

राष्ट्रिय सभा चुनाव : उम्मेदवारी दर्ता पुस २३ गते

१७ मंसिर, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस ...

तीनकुनेमै प्रदर्शन गर्ने प्रसाईं समूहको अडान, प्रशासन भन्छ- अनुमति छैन

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले जसरी पनि काठमाडौंको तीनकुनेमै प्रदर्शन गर्ने अडान लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न नदिने चेतावनी दिए पनि प्रसाईं समूहले भने तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएको हो । बिहीबार तोकिएको ठाउँमा प्रदर्शन गरेको भन्दै आज भने तीनकुनेमै विरोध प्रदर्शन गर...

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन द...

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

काठमाडौं । चिनियाँ राजदूत चेन सङले केही दिनअघि एउटा कार्यक्रममा नेपालले भारतलाई विजुली बेच्ने निर्णय गरेर नेपाललाई झन् घाटा पारेको आशयको अभिव्यक्ति दिएको विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्बेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्। चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लि...

चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ । लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई ...

चिनियाँ राजदूतलाई सचेत गर्न समितिको निर्देशन

काठमाडौं । संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूतलाई सचेत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको व्यापारका विषयमा दिएको अभिव्यक्तिबारे सोधपुछ गरेर सचेत गर्न संसदीय समितिले बिहीबार निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदहरूल...

चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै दूतावास अगाडि प्रदर्शन

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादास्पद अभिव्यक्तिको विरोधमा काठमाडौंस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानले बिहीवार राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले राजदूत सोङलाई फिर्ता पठाउनसमेत माग गरे...