काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका उपराष्ट्रपति जगदीप धनखड़सँग भेटवार्ता गरेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति धनखड़ भेटवार्ता गरेका हुन् । भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध हाम्रो सम्बन्धको आधारस्तम्भ बनेको विषयमा दुवै जनाबीच छलफल भ...


