पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । नेविसंघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले प्रदर्शन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेका खाँणलाई निलम्बन गर्न माग गरेको हो। नेविसंघले ‘सभा...

जसपाको ७७८ जना विधान अधिवेशन प्रतिनिधि

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशनमा प्रतिनिधिको संख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले संख्या टुंगो लगाएको होे । २ वा २ भन्दा बढी प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको संख्या तोकिएको छ । मातहत समिति र...

जसपा नेपालकाे संसदीय दलकाे नेता चयनकाे लागि निर्वाचन समिति गठन

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । बुधबार सम्पन्न कार्यकारिणी समितिको बैठकले ३ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्जुन थापा, मिथिलेशकुमार सिंह र दीपेन्द्र झा रहेका छन् ।...

प्रधानमन्त्रीद्वारा ‘जिउँदो शहीद’ कायस्थको निधनप्रति समवेदना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना व्यक्त गर्नुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको अस...

जसपाको विधान अधिवेशन असारमा, यी हुन् बैठकका निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान महाधिवेशन आगामी असार ९–११ हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र तथा निष्पक्षरूपमा छानबिन गर...

‘जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य हुनुपर्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा अध्यक्ष यादवले विकास बजेटको ७० प्रतिशत बजेट मात्रै खर्च हुने गरेको र त्यसको अधिकांश जेठ...

एमाले सचिव रायमाझीलाई पक्रन देशभर पत्राचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार हुुनु भएको छ । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्...

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटका सिद्धान्त ...

ढाकाकुमार भन्छन् – म एउटा सोझो नेवारको छोरालाई नियोजित रुपमा फसाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सत्य शाश्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सांसद पद खारेज गर्ने रास्वपाको निर्णयमाथि सोमबार अल्पकालीन अन्तरिम आदेश गरेसँगै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले असत्यले केही समय भ्...

रक्षामन्त्री खड्का भन्छन् – म मन्त्री भएदेखि हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैन

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले हातहतियार खरिदमा आफनो संलग्नता नभएको स्पष्ट पारेका हुन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आ...