केपीजी तपाईँलाई ताज कसले बनाइदियो ?विप्लव

काठमाडौँ । सर्वोच्च अदालतले माओवादी ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाएकोप्रति नेकपाका महासचिव विप्लवले आक्रोश पोखेका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायालयमाथि आक्रोश पोखेका हुन् । ...

एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । महाधिवेशनको साढे पाँच महिनापछि नेताहरूले जिम्मेवारी पाएका हुन् । २६ मङ्सिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो । कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने सङ...

आन्दोलनको नाममा छानविन प्रकृयालाई प्रभावित गर्न खोज्नु अत्यन्त दुःखद विषय हो ः जसपा

राष्ट्रिय स्वतन्त्र पार्टीलाई आन्दोलनको नाममा न्याय निरुपणमा बाधा नपुर्याउन जसपा महासचिव मो.ईश्तियाक राईद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । संसदबाट गठित ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले तयार गरेको प्रतिवेदनलाई प्रतिनिधिसभाबाट नेपाल सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न दि...

उपेन्द्र यादवलाई सत्ता बाहिर बस्ता मात्रै मधेशको चिन्ता लाग्छः जसपा महासचिव राई

जनता समाजवादी पार्टीका महासचिव मो. ईश्तियाक राईले उपेन्द्र यादव सत्ता बाहिर रहदा मात्र मधेसको हक अधिकार खोज्ने सत्तामा रहदा बिर्सने गरेको आरोप लगाए । उपेन्द्र यादवको एकांकी व्यवहार अनि दम्म र निरंकुश शैलिकै कारण पार्टी फुटेको बताए । उपेन्द्र जी चुनावमा हार व्योहोरी पछि सवै नेता कार्यक्रताहरुलाई शंखा गरेर हेर्ने...

एजेन्डा नमिले पछि नयाँ पार्टी बनायौं : जसपा महासचिव राई

जनता समाजबादी पार्टीका महासचिव मोहम्मद ईस्तियाक राईले पुरानो पार्टीले आफुहरुको मुख्य एजेन्डा छाडेको कारण नयाँ पार्टीको स्थापना गर्नु परेको बताएका छन् । जनता समाजबादी पार्टीको बाँके जिल्ला समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै सो उनले सो कुरा बताएका हुन । पूर्व मन्त्री समेत रहेका महासचि राईले मधेश र उत्पिडनको मुख्य मु...

जसपा खोटाङले गर्याे भातृ संगठनको विस्तार

जनता सवाजवादी पार्टीले खोटाङमा भातृ संगठनको विस्तार गरेको छ । जसपा जिल्ला समितिले आयोजना गरेको उक्त भेलाले विद्यार्थी युनियन, समाजवादी युवा संघ र समाजवादी महिला संघको समिति निर्माण गरेको हो । उक्त भेलाले समाजवादी विद्यार्थी संघको सम्योजकमा सञ्जिव राई, समाजवादी महिला संघको सम्योजकमा रेणुका राई, त्यसै गरि युवाका ...

जसपा सर्लाही सम्योजकमा शम्भुप्रसाद यादव चयन

जनता समाजवादी पार्टी सर्लाहीमा शम्भुप्रसाद यादवको सम्योजकमा २५ सदस्य जिल्ला समिति घोषणा गरेको छ । त्यस्तै समाजवादी युवा संघ राजकुमार यादवको नेतृत्वमा २५ सदस्य युवा कमिटी गठन र चन्द्रिका कुमारी सिंह दोनवार‌को नेतृत्वमा २५ सदस्य महिला कमिटी गठन भएको जसपा युवा नेता सोहन झाले बताए। जनता समाजवादी पार्टीले मधेश प्रदेश...

जसपा सप्तरीका सम्योजकमा सत्यनारायण यादव

जनता समाजवादी पार्टीले सत्यनारायण यादवको सम्योजकमा जिल्ला समिति घोषणा गरेको छ । राजविराजमा आयोजित जिल्ला कार्य समिति घोणण सभाले क्रमशः महिला समितिको सम्योजकमा अनुराधा साह र युवा सम्योजकमा शिवम यादव चयन गरेको छ । उक्त कार्यक्रम जसपा अध्यक्ष माननीय अशोक राईले उद्घाटन गर्नु भएको थियो । सह अध्यक्ष रेणु यादव , उपाध्यक...

उपेन्द्र यादव नै पार्टी विभाजनको मुख्य कारकः अशोक राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टी विभाजनका मुख्य कारक उपेन्द्र यादव नै भएको आरोप लगाएका छन् । जसपा प्रभास संगठन बेलायतको जुम मिटिङमा अध्यक्ष राईले भने –‘पार्टीलाई मुठ्ठीमा राखेर अधिनायक चरित्रले महाअधिवेशनको तारतम्य मिलाउदै लाने अभिष्टले गर्दा पार्टी फुट्नुको विकल्प नभएको बताए’ । उनीले भने – ‘मलाई व्यक...

जसपा सिरहा संयोजनकमाः दिपेन्द्र बरबरीया

साउन २२ गते बुधवार, सिरहाको मिर्चैयामा आयोजित प्रारम्भिक जिल्ला भेलले जनता समाजवादी पार्टीको जिल्ला संयोजकमा दिपेन्द्र बरबरीया सहित २१ सदस्य समिति चयन गरेको छ । जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले निर्णय गरे अनुसार पार्टीका सवै तहका समितिहरुलाई रुपान्तरण र पुनः गठन भाद्र महिना भित्र गरि सक्ने भएक...