निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवविरुद्ध अनलाइन समाचार पोर्टल उकेरा डट कम मा प्रकाशित गरिएको समाचार प्रायोजित, झूटा र आधारहीन आरोपप्रति यादवको सचिवालयले गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ । मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले जारी गरिएको खण्डनमा लगाइएका आरोपहरू पूर्ण रूपमा झूटा, प्रायोज...


