प्रहरीले हटायो सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवासबाहिर फुटपाथमा लगाएको डोरी

काठमाडौँ । नागरिकस्तरबाट व्यापक आलोचना भएपछि प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर र सिंहदरबार परिसरबाहिर फुटपाथमा लगाएको डोरी हटाएको छ ।  सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र पसेपछि प्रहरीले संसद् भवन र सिंहदरबारबाहिरका फुटपाथमा डोरी लगाएर सर्वसाधारणलाई ...

संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न मिल्दैन : सांसद सापकोटा

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको विरोध नगर्न चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः सं...

संसदमा रामहरि खतिवडा– ‘विमान किन्ने बहानामा पर्यटन मन्त्रीले १८ करोड कमिसन खाने सूचना प्राप्त भयो’

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले गरेका विभिन्न नियुक्ति तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटन मन्त्री सुदन किराँतीले अहिले विश्वमा उत्पादन बन्द भइसकेको ट्वीनअटर विमान खरिदको नाममा १८ करोड कमिसन खान लागेको सूचन...

इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो । इलाम–२ मा २०७९ मा भएको निर्वाचनम...

३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका ह...

अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद, राममन्दिरमा ५ किसिमका आभूषण चढाउने

रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ। परराष्ट्र मन्त्री साउदको आज बिहान ११ बजे दिल्लीबाट विशेष विमानमा अयोध्या पुग्ने कार्यक्रम छ। उनलाई अयोध्यास्थित मह...

शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड

काठमाडौँ । आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी ...

सामाजिक सञ्जालको अत्याधिक प्रयोगले स्वास्थ्यमा गम्भीर असर

गत जनवरीमा सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अमेरिकी कंग्रेसको एक सुनुवाइमा भनेका थिए, ‘वैज्ञानिक अध्ययनले सामाजिक सञ्जालले युवाको मानसिक स्वास्थ्यमा प्रभाव पारेकाे देखाएका छैनन्।’ तर समाज विज्ञानका वैज्ञानिक जुकरबर्गको यो तर्कसँग सहमत छैनन्। हालै भएका विभिन्न अध्ययनले स...

काठमाडौं महानगरले सुरु गर्यो ५२ अस्पतालमा गरिबलाई निःशुल्क उपचार सुविधा

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरू लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन् । यी अस्पतालहरूमा जम्मा गरेर ३७ सय ४४ वटा शय्या छन् । यसको १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि हो । अस्पतालहरूलाई प्रणालीमा विवरण अद्यावधिक गराउन युजर नेम र पासवर्ड दिइसकिएको छ । यस क्रममा...

गाजापट्टीको सुरक्षा अनिश्चितकालसम्म इजरायलले आफ्नो हातमा राख्ने

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँग चलिरहेको युद्ध समाप्त भएपछि गाजा प्रशासनको योजना प्रस्तुत गरेका छन् । यो योजना अनुसार इजरायलले गाजा पट्टीको सुरक्षा अनिश्चितकालसम्म आफ्नो हातमा राख्नेछ। यद्यपि, अमेरिका भने वेस्ट बैंकको प्रशासनको निरीक्षण गर्ने प्यालेस्टिनी प्राधिकरण (पीए) लाई गाजा प्रशासनको जिम्म...